झगडामा एक युवकको मत्यु, तीन गम्भीर

इटहरी । धरान उपमहानगरपालिका–१५ स्थित गणतन्त्र चोकमा युवकहरुबीच आज मध्याह्न झडप हुँदा सोही स्थानका २५ वर्षीय भक्तबहादुर राईको मृत्यु भएको छ । मृतक राईले आफ्नो घर अगाडि आइसक्रिम बिक्रेताबाट आइसक्रिम किनेर खाइरहेको अवस्थामा पैसा तिरेको वा नतिरेको विषयमा सोधखोज गर्न थालिएपछि भक्तबहादुरले एक जमात युवालाई कुटपिट गरी लखेटेका थिए । घटनास्थलबाट भागेर गएका ती युवाले … Continue reading झगडामा एक युवकको मत्यु, तीन गम्भीर